२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउने तयारी

अमेरिकी जनताले अर्को महिनादेखि कोरोना भाईरसविरुद्धको खोप पाउने भएका छन् । खोपको अनुमति दिने र प्रमाणिकरणका सबै प्रक्रिया यही डिसेम्बर ११ सम्म पूरा हुने अमेरिकी खोप कार्यक्रमका प्रमुखले बताएका छन्