१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नियमित खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोप लगाइँदै छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने