२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उपत्यकामा ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकाको ४० प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा पहिलो मात्रा खोप ४४.३३ प्रतिशतले लगाएको मन्त्रालयले जनाएको

काठमाडौं उपत्यकामा असोज ४ गतेबाट भरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा असोज ४ गतेबाट दोस्रो मात्राको भेरोसेल खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ महानगरपालिकाको ३२ वटै वडा, कीर्तिपुर नगरपालिकाको १०

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खाेप

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरतः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री

सरकारले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने बताउनुभयो ।

खोप लगाएका पर्यटकले मात्र मुस्ताङ भ्रमण गर्न पाउने

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका र एन्टीजेन परीक्षण गरेका पर्यटकले मात्र मुस्ताङ भ्रमण गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले आदेश जारी गर्दै असोज ५ गतेसम्म यो नियम

प्रभावकारी रुपमा खोप अभियान संचालन गरेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई दियो बधाई

काठमाडौं, भदौ १७ । प्रभावकारी रुपमा कोरोना खोप अभियान संचालन गरेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ । सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले नेपालले समयमै

सुदूरपश्चिममा ४ लाख नागरिकले लगाए खोप

बैतडी, भदौ १७ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या ४ लाख नाघेको छ । सामाजिक विकास मन्त्रलायको तथ्यांकअनुसार ६ लाख १ हजार १५ जनाले पहिलो

१ करोड नेपालीले लगाए कोरोना भाइरसविरुद्धको खोप

जसमध्ये ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज खोप लगाएका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो डोज लगाएका छन् ।

परीक्षणका लागि फाइजरको १ लाख डोज खोप आउँदै

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले फाइजरको खोप भण्डार, कोल्ड चेनदेखि लगाउने तरिका अन्यभन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिन नेपाललाई उपलब्ध गराइएको बताउनुभयो ।