२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


२४ लाख खोप कहाँ गयो ? : पूर्व स्वास्थ्यमन्त्री अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गर्नु भएको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहनु

थप १५ जनामा कोरोना भाइरस पुष्टि

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ संक्रमित संक्रमणमुक्त भएका छन् । यसदिन देशभर ७ हजार ८ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

नेपालमा पहिलोपटक टाइफाइड विरुद्धको खोप अभियान हुँदै

२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ ।

काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा ४ हजार १ सय ४९ जनामा टाइफाइड संक्रमण देखिएको थियो । नेपालमा हरेक वर्ष करिव ४ लाख ५० हजार जनसंख्यामा टाइफाइड संक्रमण

३५ कोरोना संक्रमित थपिए, ८३ हजारलाई खोप

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६६ जना निको भएका छन् । सोही समयमा देशभरका ८३ हजार २ सय ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

खोप नलगाएका र लक्षण देखिएकालाई मात्र विमानस्थल तथा नाकामा कोरोना परीक्षण गर्ने

काठमाडौं । सरकारले कोरोनाको खोप नलगाएका र लक्षण देखिएकाहरुलाई मात्र नाकामा स्वास्थ्य परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश

अझै १ करोड भन्दा बढी व्यक्ति खोप लगाउन बाँकी

काठमाडौं । सरकारले चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने दाबी गरे पनि अझै १ करोड ९ लाख ९१ हजार ५ सय ५० व्यक्ति खोपको दायरमा आएका छैनन् ।

संयुक्त राष्ट्रसङ्घ महासभामा परराष्ट्रमन्त्री– ‘महामारी रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम’

संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोप सम्बन्धमा आयोजना गर्नुभएको उच्च–स्तरीय बहसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताउनुभयो ।

बागमतीका ९६ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप

प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

घटेन मृत्युदर, चिकित्सक भन्छन्- ‘१० प्रतिशतकाे मात्रै काेराेनाबाट ज्यान गएकाे छ’

अस्पतालहरूका अनुसार मृत्यु हुने ७० प्रतिशत व्यक्ति खोप नलगाएका र दिर्घरोगीहरू रहेको पाइएको छ । वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ पनि मुत्यु भएका अधिकांश व्यक्ति खोप नलगाएको रहेको