१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


चैतसम्म सबै नेपालीलाई खोप लगाउने मन्त्रिपरिषद्को पहिलो निर्णय, प्रवक्तामा मन्त्री कार्की नियुक्त

काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क

जाँदाजाँदै ओलीको झुटो दावी, डेढ करोड खोप आउनेबारे मन्त्रालय अनविज्ञ

चीन सरकार सँग खरिद गरिएको र भारतबाट आएको गरी हाल सम्म ५० लाख डोज खोप नेपाल आउने छन् । तर चीन, अमेरिका र जापानबाट १ करोड डोज खोप अनुदानमा आउने

काठमाडौंमा भेरोसेल खोप लगाएकै केन्द्रमा साउन ४ गतेबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाइने

काठमाडौं, असार २९ । काठमाडौं जिल्लामा एउटै खोप केन्द्रमार्फत् चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको छ । तर खोप लगाउने लक्षित समूह भने फरक हुनेछन्

अनावश्यक खोप नलगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अह्रानोम गेब्रियसस्ले खोप पाइसकेका देशका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । प्रमुख गेब्रियससले कम आय भएका

डेढ करोड डोज खोप आउने सुनिश्चित भयो– प्रधानमन्त्री ओली

प्रधानमन्त्रीबाट विदाइ हुनुअघि सिंहदरबारमा सम्बोधन गर्दै कोभिडविरुद्धको डेढ करोड खोप सुनिश्चित भएको बताउनुभएको हो ।

जापानले नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने

नेपालका लागि जापानी राजदूत किकुटा युटकले जापानको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै खोपले नेपालका नागरिकहरूको जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

आजदेखि देशभर ५० देखि ५५ वर्षकालाई कोरोना विरुद्वको खोप लगाइने

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्र्तगत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना

मंगलबारबाट देशैभर खोप लगाइने, भेराेसेल र जाेन्सनकाे खाेप पाउने

काठमाडौं, असार २८ । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप मंगलबार (भोली)देखि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य

नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ प्रतिवद्धता

काठमाडौं, असार २८ । चीनले नेपाललाई कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गरेको पत्रकार सम्मेलनमा नेपाललाई थप खोप सहयोग गर्न

अब खोप कार्यक्रम नियमित सञ्चालन हुने

काठमाडौं, असार २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम उमेर समूह अनुसार नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले चीनबाट