१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


मजदुरलाई खोपको व्यवस्था गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न माग

सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा आफूहरूलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने यातायात मजदुरको माग छ ।

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री नेपाली

लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको तर्क छ । विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र

सरकारले विकल्पमा ध्यान नदिँदा १४ लाख ज्येष्ठ नागरिककाे दोस्रो डोज खोप अनिश्चित

संक्रमण नियन्त्रणको मुख्य आधार खोप भएको सन्दर्भमा धेरै देशहरूले खोप अभियानमा जोड दिइरहेका छन् । तर, नेपालमा भने पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकहरूले दोस्रो डोज खोप लगाउन पाएका छैनन्

काेभिडविरुद्धकाे पहिलो र दोस्रो डोज खाेप फरक कम्पनीको लगाउन नमिल्ने डब्लुएचओकाे प्रस्टाेक्ति

डल्युएचओले प्रेस विज्ञप्ति जारी गर्दै गलत र झुटो सूचनाको पछि नलाग्न सचेत गराएको छ । संगठनले फरक–फरक खोप लगाउन हुने वा नहुने विषयमा अहिलेसम्म विस्तृत अध्ययन नभएको जनाएको छ ।

राष्ट्रिय सरोकार तथा सरोकार समितिले खोपको विषयमा सरकारी अधिकारीसँग सोधपुछ गर्ने

यस्तै समितिले विपतको सम्बन्धमा सरकारले गरेको पूर्व तयारी र विपतपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ ।

चीनका चार कम्पनीको खोप विदेश निर्यातका लागि खुला

चिनियाँ अधिकारीहरूले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने बताएको छ । चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको जनाएको

७७ वर्ष माथिका ज्येष्ठ नागरिकलाई ललितपुर महानगरले दियो कोभिसिल्डको दोस्रो डोज

खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । सरकारले हुलमुलमा बस्नु नहुने बताएको भए पनि खोप केन्द्रमा भिडभाड बढी भएको र व्यवस्थित नभएको भन्दै जोगरत्न बज्राचार्यले

नेपालमा खोपको परीक्षण गर्ने बाटो खुल्यो

काठमाडौं, असार ८ । नेपालमा कोरोना विरुद्धको खोपको परिक्षण गर्ने बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक

ललितपुरमा भोलिदेखि ७७ वर्ष माथिका नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप दिने

काठमाडौं, असार ८ । ललितपुर महानगरपालिकाले बुधबार (भोलि)देखि ७७ वर्ष माथिका नागरिकलाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ । महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ८ । सर्वोच्च अदालतले कोरोनाको पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी जरेको छ । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५