पोखरा, जेठ १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनु भएको छ । पोखरा पर्यटन परिषद्ले पोखरामा आइतबार आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा
पोखरा, जेठ १६ । पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने जनाएको छ । संघका अध्यक्ष विकल तुलाचनले
काठमाडौं, जेठ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पत्र पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा
मिरा बस्नेतकाठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/८९ को आयव्यय विवरण(बजेट)मा कोरोना रोकथाम तथा स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिता दिएको छ । बजेटमा १ खर्ब २२ अर्व ७७ करोड
राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।
अध्यक्ष शेर्पाका अनुसार करिब २० हजार जनसंख्या रहेको हेलम्बुमा गाउँपालिकाका १५ हजार नागरिकलाई खोप आवश्यक पर्छ ।
पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण
काठमाडौं, जेठ १४ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च
खोप खरिद र व्यवस्थापन जटिल कार्य हो । स्थानीय निकायलाई नै खोप खरिदको जिम्मेवारी दिँदा एउटा स्थानीय निकायले लगाउने अर्को स्थानीय निकायको क्षेत्रभित्र बस्ने नागरिकले खोप लगाउन नपाउने अवस्था आउने
उहाँले ट्वीटरमार्फत भण्डारी र सीकाे तस्वीर राख्दै खाेप आउने जानकारी गराउनुभएकाे हाे । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।