यो अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा लगाइएको खोप रहेको अधिकारीहरूले बताएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।
काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
काठामडौं । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफोर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभेटिएको जनाएको छ । त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको
नवलपरासी, फागुन २६ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले कोरोना खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा स्वास्थ्य बीमा कार्यक्रमको बुधबार शुभारम्भ
प्रज्ञा तिमल्सीना काठमाडौं, फागुन २३ । आइतबारदेखि देशभर सुरु भएको दोस्रो चरणको खोप अभियान कार्यक्रममा जनसहभागिता उल्लेख देखिएको छ । देशभरका ६ हजार खोप केन्द्रबाट एकैपटक सुरु भएको अभियानमा सहभागी
काठमाडौं, फागुन २३ । कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराइएको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ । खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो
काठमाडौं, फागनु २३ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।आइतबार बिहान त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको हो । दोस्रो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरु गदै हुनुहुन्छ । संवैधानिक निकायका प्रमुखहरुले
विश्व स्वास्थ्य संगठनले खोप खरिद गर्न नसक्ने अवस्था रहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरूमा अनुदानस्वरूप खोप उपलब्ध गराउँदै आएको छ ।
२० लाख डोज खोप खरिद गर्दा पनि सेरम इन्स्टिच्युटले अग्रिम भुक्तानी गर्नु पर्ने प्रावधान राखे पछि सरकारले सार्वजनिक खरिद ऐनको विपरित गएर २० लाख डोज खोप खरिद गरेको थियो ।