२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अष्ट्रेलिया पठाउन लागेको कोरोना खोप इटालीले रोक्दियो

एजेन्सी । बेलायती खोप निर्माता कम्पनी अक्सफोर्ड–एस्ट्राजेनेका र युरोपेली युनियनबीचको विवाद बढेको छ । सो विवादका कारण इटालीले अष्ट्रेलिया पठाउन लागेको अक्सफोर्ड एस्ट्राजेनेकाको खोप रोकिदिएको छ । बहुराष्ट्रिय कम्पनी एस्ट्राजेनेकाले

फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ । मंगलबार प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको

चीनले थप आठ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत थप खोप

प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । थापाले वीरेन्द्र अस्पताल छाउनीमा खोपको पहिलो डोज लगाउनुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनामा हालसम्म करिब ९ हजारले

संसद बैठक अघि नै सांसदहरुलाई कोरोना खोप दिने

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ। मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनु भएको हो

बझाङमा तेस्रो चरण खोपको तयारी तिब्र

बझाङ, फागुन १६ । बझाङमा पहिलो र दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियान सफल भएसँगै तेस्रो चरणको खोप अभियानले तिब्रता पाएको छ । फागुन २३ गतेदेखि शुरु हुने तेस्रो

कोरोना परीक्षण गराउने मध्ये ६० प्रतिशत विदेश जानेहरू, खोपपछि लापरबाही बढेको विज्ञको भनाइ

प्रज्ञा तिमल्सिनाकाठमाडौं । मंसिर अन्तिम सातादेखि घट्न थालेको कोरोना संक्रमितको संख्या दिनहुँ १ सय हाराहारी रहेको छ । झन्डै तीन महिना यता संक्रमितको संख्यामा निकै कमी देखिन थालेको हो ।

भारतमा कोरोना विरुद्धको दोस्रो चरणको खोप मार्चबाट

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्चदेखि सुरु हुने भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ

नेपालमा १.४ प्रतिशत व्यक्तिले लगाए कोरोनाको खोप

काठमाडौं, फागुन १२ । सरकारले नेपालको जनसंख्याको १ दशमलव ४ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गरेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङ्मा खोप शाखाका