२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जापान निवासी सबैले कोरोनाविरुद्धको खोप निःशुल्क पाउने

टोकियो, मंसिर १७ । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिकरुपमा कोरोनाभाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियनसमक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन, मंसिर १६ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्नेगरी युनियनको कार्यालयमा विधिवत् दर्ता

नेपालमा फैलिएको कोभिड–१९ भाइरसको आनुवंशिक संरचनाको अनुसन्धान सकियो

काठमाडौं, मंसिर १६ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् । गत

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङटन, मंसिर १६ । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नुभएको छ । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले

साताभर सुनको मूल्य २७ सयले घट्यो

काठमाडौं, मंसिर १३ । सुनको मूल्य साताभरमा दुई हजार ७०० रुपैयाँले घटेको छ । आइतबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारसम्म तोलामा दुई हजार ७०० ले कमी

भारतमा १० करोड ‘डोज’ स्पुतनिक खोप उत्पादन गर्ने रसियाको घोषणा, एक डोजको १० डलर

मस्को, मंसिर १२ । कोरोनाभाइरसविरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड ‘डोज’ खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप

नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा मन्त्री ज्ञवालीसित भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गरेपछि उहाँले यस्तो

नयाँ दिल्लीमा कोरोना विरुद्धको खोप उपलब्ध नभएसम्म विद्यालय नखुल्ने

काठमाडौं । भारतको नयाँ दिल्ली प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध नभएसम्म सम्पूर्ण विद्यालय बन्द रहने भएका छन् । दिल्ली प्रदेशका उप–मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले खोप नआएसम्म विद्यालयहरू

नेपालमा कोरोनाविरुद्धको खोप ल्याउने कस्तो छ तयारी ? (भिडियो)

काठमाडौं, मंसिर १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रियस्तरमा प्रयोगमा आउने कोरोनाभाइरसविरुद्धको खोप नेपालमा पनि प्रयोग गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ । विदेशमा आधिकारिता प्राप्त गरेका खोप विश्व स्वास्थ्य

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट, खर्च करिब ६० अर्ब लाग्ने

काठमाडौं । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन,