एजेन्सी, मंसिर १ । कोरोना भाइरसविरुद्धको नयाँ खोप ९५ प्रतिशत सुरक्षित रहेको दावी गरिएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबैजना अमेरिकी नागरिकका
वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न
एजेन्सी, कात्तिक २३ । संसारको मानव जीवनलाई नै त्राहिमाम् बनाइरहेको कोरोनाविरुद्धको खोप एक महिनाभित्र नै आउने दाबी गरिएको छ । बेलायतस्थित एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९को खोप लिनु भएको छ । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर
काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ । कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व
ब्रासिलिया, कात्तिक ६ । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरसविरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त
काठमाडौं । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको
काठमाडौं, असोज २८ । कोरोना संक्रमणविरुद्धको खोपका लागि अहिले विश्वभर वैज्ञानिकहरु सक्रिय छन् । केही परीक्षणहरु सफलताउन्मुख पनि छन् । संक्रमणसँग जुध्न रोगप्रतिरोधात्मक क्षमताको विकास महत्वपूर्ण देखिएको छ । रोगप्रतिरोधात्मक
न्यू ब्रन्सवीक, असोज २७ । कोरोनाभाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।