२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनाको विषयमा बढी चर्चा र आतंक फैलाइयो : सांसद

काठमाडौं, असोज ८ । सांसदहरुले कोरोनाभाइरसको विषयमा तथ्यगत जानकारीभन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका

चीनमा अर्को रोगको प्रकोप, तीन हजार बढी व्यक्ति संक्रमित, रोग के हो ? कस्तो हो ?

काठमाडौं, असोज ५ । विश्व अहिले कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । चीनको वुहानबाट कोरोनाभाइरस फैलिएको मानिन्छ । यतिबेला चीनमा एक अर्को रोग ब्रुसेलोसिसको पनि प्रकोप देखापरेको छ । गान्सु प्रान्तको

यी हुन् कोरोनाविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली !

काठमाडौं, भदौं ४ । रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका छन् । रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाउन पाउनु

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

वासिङ्टन, असोज १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनुभएको छ । स्थानीय समयअनुसार बुधबार उहाँले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने

कोरोनाविरूद्धको रसियन खोपले जगायो आश, सबैमा एन्टीबडी विकास गरेको बैज्ञानिकहरुको दाबी

एजेन्सी, भदौ २० । रसियाले निर्माण गरेको कोभिड–१९ खोप (स्पुतनिक–५)ले प्रारम्भिक चरणका सबै सहभागीमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरिएको छ । चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले रसियाले

रुसमा कोभिड-१९ विरुद्धको खोप पुटिनकी छोरीलगायत ७६ जनामा परीक्षण गरियो

काठमाडौं । रुसमा विकास गरिएको कोभिड–१९ विरुद्ध खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र

५०० बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा, २०० बढी भएकामा बन्दाबन्दी गर्न निर्देशन

काठमाडौं, भदौ १७ । सरकारले कोरोनाभाइरसको संक्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोप तेस्रो चरणमा

वासिङटन, भदौ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं, भदौं १६ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार नगर्न सचेत गराएको छ । विभिन्न देशले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका

नवजात शिशुलाई अब ‘भिटामिन के’

काठमाडौं, भदौ १५ । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८