२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

झापा, साउन २० । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिको संयुक्त आयोजनामा झापालाई पूर्ण खोप सुनिश्चितता

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप केही समयपछि मात्र टुंगो लाग्ने

काठमाडौं, साउन १६ । कोरोनाविरुद्ध तयार पारिएका खोपको प्रभावकारीताबारे आगामी वर्ष मात्र जानकारी हुने वैज्ञानिकहरुले बताएका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोपको मात्राको पर्याप्तताबारे केही समयपछि मात्र टुंगो

खोटाङमा रोटा खोप सञ्चालनमा

खोटाङ, साउन १० । खोटाङमा रोटा खोप सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित वडा स्वास्थ्य केन्द्र सोल्मामा शनिबारबाट बालबालिकाका लागि खुवाइने रोटा खोप सञ्चालनमा आएको हो ।

कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओको ठोकुवा

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व

अमेरिकाद्वारा टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश, चीनले दियो चेतावनी

काठमाडौं, साउन ७ । अमेरिकाले टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश दिएको छ । अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षा र निजी गोपनीयताको संरक्षणका लागि यस्तो कदम चाल्नुपरेको पेन्टागनले जनाएको छ

कोरोनाविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी

काठमाडौं, साउन ५ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरसविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ । विश्वविद्यालयले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो

अफ्रिकामा खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी

एजेन्सी, साउन ३ । अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम

टेकु अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको संख्या बढ्यो

काठमाडौं, असार ३१ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको

रूसी विश्वविद्यालयद्वारा कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

काठमाडौं । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । “खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको

नेताहरुले नै भ्रम छरेपछि…

सागर महर्जन (इमेज) काठमाडौं, असार १९ । विश्वभर कोरोनाभाइरसविरुद्धको खोप बनाउने प्रयास जोडतोडका साथ चलिरहेको छ । यसका केही सकारात्मक नतिजाहरु पनि आएका छन् । तर, कोरोनाभाइरसबाट सुरक्षित रहन भन्दै