सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो ।
डडेृल्धुरा । डडेल्धुरामा कोरोना विरुद्धको खोपमा लक्ष्य पुरा भएको दाबी गरिएको छ । गत वर्ष माघ १४ गतेदेखि सुरु गरिएको खोप अभियानका क्रममा पुस अन्तिम सातासम्म ६७ प्रतिशतले खोप लगाएको
एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स २७ गतेदेखि काठमाडौं र ललितपुर जिल्लामा भने फाइजरको खोप लगाउन सुरू भएको छ भने भक्तपुरमा २५ गतेदेखि नै मोडर्नाको खोप लगाउन सुरू भइसकेको छ ।
काठमाडौं, पुस २६ । काठमाडौं उपत्यकामा मंगलबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा
सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशनालयले जनाएको छ ।
१२ हजार ९९ जनामा गरिएको परीक्षणमा थप ५ सय ४० जना कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबै स्थानीय तहका १ लाख २६ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ । एक मात्रा मात्र खोप भने ४७ प्रतिशतले लगाइसकेका छन् ।