२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अमेरिकामा कोरोनाइभाइरसको ‘भ्याक्सिन’को परीक्षण जारी

वासिङ्टन, असार १७ । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसको ‘भ्याक्सिन’को ‘क्लिनिकल’ परीक्षणका लागि अनुमति दिएको छ । एफडीएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि