एजेन्सी । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो ।
नेपालमा हालसम्म २२ दशमलव ५ प्रतिशत नागरिकले मात्रै दुवै डोज खोप लगाएका छन् भने ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।
काठमाडौं, कात्तिक ७ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत दिनलागेको कोरोनाको फाइजर खोप सोमबार (भोलि) नेपाल आउने भएको छ । नेपालस्थित अमेरिकन दुतावासले १ लाख ६ सय २० डोज फाइजरको खोप
कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।
सो अवसरमा राजदूत यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएको पनि मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म देशभर संक्रमितमध्ये ९७ दशमलव १ प्रशित कोभिडमुक्त हुँदा १ दशमलव ४ प्रतिशतको मृत्यु भएको छ ।
उहाँले ४० लाख डोज अमेरिकी खोपका लागि सम्झौता भइसकेको र अर्को ६० लाख डोजको प्रक्रिया चलिरहेको जानकारी दिनुभयो ।
काठमाडौं, असोज २१ । काठमाडौं महानगरपालिकामा भोलि (शुक्रबार)देखि कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले
काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो । स्वास्थ्य राज्यमन्त्री
राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गर्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले थप दश लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।