१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूमिसम्बन्धी आयोग खारेज, नेपालमा खोप उत्पादन गर्न अनुमति दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, साउन १९ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरिएको हो ।