१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कोरोनाको खोेप आउने बित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने छन्’

काठमाडौं, मंसिर ९ । सरकारले कोरोनाविरुद्धको खोप प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको जनाएको छ । विश्व प्रति-जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा