काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो
काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारको अग्रता रहेको छ । मत गणनाको पछिल्लो विवरण अनुसार त्यहाँ ७६ हजार बढी मत गणना हुँदा माओवादी