२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कीर्तिपुरमा ऐतिहासिक पोखरीहरु मासिने खतरा

काठमाडौं, चैत ६ । कीर्तिपुरको ऐतिहासिक पोखरी ‘गःसी पुखु’ मास्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । कुनै जानकारी विना नै ठेकेदारले मध्यरातमा डोजर चलाएर माटो र ढुंगाले पोखरी पुर्न