२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकपर्ण समारोहमा

स्वदेशी सामाग्रीहरु सरकारी कार्यालयमा प्रयोग गरे अर्थतन्त्रमा सुधार हुन्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामाग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री

महामन्त्री थापाद्वारा धोबी खोला कोरिडोरको डुवान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन माग

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गर्नुभएको छ । आईतबार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना

निर्वाचनमा हारिएलाकी भन्ने डर छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जित÷हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने

आफू पार्टीमा रहुन्जेल कुनै पनि अनैतिक निर्णय हुन नदिने महामन्त्री थापाको प्रतिज्ञा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने स्पष्ट गर्नुभएको छ । शुक्रबार लेखक रामलाल

प्रदेश सरकार सफल हुन नसकेको महामन्त्री थापाको दाबी

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ

बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक