२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


विदेशमा रहेकालाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्नुभएको हो ।

एसपीपीबारे प्रधानमन्त्री देउवाले सदनलाई जवाफ दिनुपर्ने गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल एमालेसहितका सांसदहरुले

काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा छैन : महामन्त्री थापा

उहाँले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै स्थानीयहरूले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो ।

काठमाडौंको फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहोर व्यवस्थापन र त्यसको कानुनी गाँठो

मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन गगन थापाको माग

महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

पेट्रोलियम पदार्थमा जनतालाई सहुलियत दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा जनतालाई सहुलियत दिनुपर्ने बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको

नीति तथा कार्यक्रममा नेपाली उत्पादन प्रवद्र्धनमा ध्यान दिने : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष

गठबन्धनमा मत कम आउनुमा संगठन कमजोर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका

नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भयो : सांसद थापा

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।

कांग्रेस महामन्त्री गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गर्नुभएको छ । महामन्त्री थापाले काठमाडौंस्थित मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट मतदान गर्नुभएको हो ।