७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भयो : सांसद थापा

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।

कांग्रेस महामन्त्री गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गर्नुभएको छ । महामन्त्री थापाले काठमाडौंस्थित मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट मतदान गर्नुभएको हो ।

तीर र हलोले घोचेर सूर्य चिन्ह प्वाल पारिसक्यो : महामन्त्री थापा

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने

ओलीलाई जनताकहाँ गएर भोट माग्ने नैतिक अधिकार छैन् : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताकहाँ गएर भोट माग्ने नैतिक अधिकार नरहको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा

पाँच वर्षसम्म काठमाडौं महानगरका मेयरले गरेका कामको जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता

गगनलाई ‘ट्युसन’ पढाउन सक्छु : कर्ण मल्ल

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउन सक्ने बताउनुभएको छ । बिहीबार डडेल्धुरा जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले बिपीले स्थापन गरेको

काठमाडौंमा जनताका समस्या समाधान गर्नसक्ने मेयर उठायौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गनुएभएको छ । बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै

ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ट्युसन पढाउने बताउनुभएको छ । ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै

स्वतन्त्र उम्मेदवारी दिएका नेतालाई फिर्ता लिन गगन थापाको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गर्नुभएको छ । महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला

निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र बहस : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताउनुभएको छ । नयाँ वर्षको अवसरमा शनिबार