उहाले लेख्नुभएको छ, ‘बस् नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !, अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’
नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताउनुभएको ।
पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।
शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो ।
कांग्रेसीजन र शुभचिन्तकहरुले कांग्रेसको भावी अनुहारका रुपमा थुप्रैं नेता रहे पनि दुई युवालाई विशेष गरेर हेरेको देखिन्छ । वर्तमान पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा कुन पदमा
नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेशको ओली र उनका समर्थकले विरोध गर्ने कुनै पनि नैतिक आधार नभएको बताउनुभएकाे छ । थापाले गत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहको परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भन्दै प्रश्न गर्नुभएको छ । सोमबार
पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता
चितवन, साउन २० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका