६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जसपाले ट्याँउ–ट्याँउ, म्याउँ–म्याँउ गरेर अर्थ छैन– गगन थापा

उहाँले भन्नुभयो, ‘कि सिधै केपी ओली जिन्दाबाद भन्नुस्, कि विकल्प खोज्छौं भन्नुस्, कि चुनावमा जान्छौं भन्नुस्, तपाईंहरूले संसद्लाई र आफू निर्वाचित भएर आएको ठाउँमा पनि जवाफ दिनुपर्छ ।’

बेरोजगारीको समस्या भयावह भयो, ‘चमत्कारी सरकार’ के गर्दैछ ? – गगन थापा

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले देशभित्र खुद्रा

संसदमा बहस गर्न आउन प्रधानमन्त्रीलाई गगन थापाको चुनौती

काठमाडौं, चैत २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तथ्य र तथ्याङ्कमा टेकेर संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रतिपक्ष

ओलीले फेरि संसद विघटन गराउने बाटो खोजे : गगन थापा

काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले

कांग्रेसले सरकारको नेतृत्व गरेर निश्पक्ष निर्वाचनमा जानुपर्छ– गगन थापा

शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

ओलीको चरित्र र अहंकारकै कारण मुलुक संकटमा : गगन थापा

पोखरा, चैत ६ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउनु भएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको दोश्रो

प्रधानमन्त्रीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गरे : गगन थापा

बाग्लुङ, फागुन २७ । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गर्न खोजेको आरोप लगाउनुभएको छ । बाग्लुङमा बिहीबार आयोजित कार्यक्रममा उहाँले ओलीको नियत

ओलीको निरन्तरता अस्वीकार्य– गगन थापा

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाही शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन

केपी ओली ‘लुरे’ प्रधानमन्त्री– गगन थापा

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई

षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने