६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ओलीप्रति महतको व्यङ्ग्य– ‘शपथ खुवाउनेले एउटा र खानेले एउटा नगरौं, एउटै गरौं’

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक

‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।

हामी भूतले खाजा खाने समयमा सांसद् भएछौं– गजेन्द्र महत

मंगलबारको प्रतिनिधिसभा बैठकम बोल्दै सांसद् महतले सरकार र मन्त्रीहरूको कारणले आफूहरूले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको बताउनुभयो ।

राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायव पारियो– सांसद् महत

यस्तै महतले विकास र समृद्धिको सपना देखाउँदै नुन, तेल, चामल र दालको मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको बताउनुभयो ।