यसैबीच तालिवानले आफूहरूले गरेको कारबाहीको जवाफदेही हुने बताएको छ । उसले आफ्ना सदस्यहरूले बदला र प्रताडित गर्ने उद्देश्यले गरिएको भनिएका घटनाहरूको जाँच गर्ने प्रतिबद्धता जनाएको छ ।
मन्त्रालयमा हुने गतिविधिलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका संसदीय समूह बनाएको उहाँले बताउनुभयो ।
छानविन समितिको अन्य सदस्यहरूमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव स्थरका एक–एक जना प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका सह–महालेखा नियन्त्रण र वीपी प्रतिष्ठानका का एकजना सिनेट सदस्य रहनेछन्
यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनः गठन गरिएको छ । ५ सय १ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी
राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समय–समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनुपर्ने सुझाव दिएका हुन् ।
जसपा नेता राजेन्द्र महतोले आफुहरु पद र कुर्सीका लागि नलागेको बताउनुभयो । जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उहाँको भनाइ थियो ।
यसअघि बुढानिलकण्ठमा भएको तीन दल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको छलफलमा नेता नेपाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने विषयमा समेत छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।
काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्या भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया थालेकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सिफारिशमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले प्रक्रिया थाल्नु
यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
सोमबार प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतीय सरकार गठनका लागि बिहीबारसम्मको समयसीमा दिनुभएको छ ।