२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरानमा गठबन्धनले चुनावी भागबण्डाकाे टुंगो लगायाे

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सुनसरीको धरानमा भागबण्डाकाे टुंगो लगाएकाे छ । केन्द्रको सहमतिलाई कार्यान्वयन गर्दै धरान उपमहानगरपालिकामा पनि सर्वसहमतिले उम्मेदवारको भागबन्डा मिलाएको कांग्रेस