३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


मंसिर ४ पछि गठबन्धनको सरकार बन्छ: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे