यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना केहीबेर अघि शुरु भएको छ । मतगणनाको शुरुवाती परिणाममा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार शिव कट्टेल र नेकपा एमालेका
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उल्लेख्य र उत्साहजनक रहेको बताउनुभयो । उहाँले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरित गठबन्धनले आक्रमणका घटनाहरु घटाएको
उहाँले नेपाली कांग्रेस आफैँमा पुरानो पार्टी भएकोले पुरानो पार्टीले महिलालाई विश्वास गरेर प्रमुख पदमा उठाउनु नै सम्पूर्ण नेपालीहरूको जित भएको बताउनुभयो । मतदाताहरूको ठूलो अपेक्षा नरहेको उहाँको बुझाई छ ।
एमालेको तर्फबाट मेयरका उम्मेदवार सरस्वती चौधरी उपमेयरका उम्मेदवार भोला अधिकारीले आफूलाई निर्वाचित गराए विकास निर्माणका कार्यसँगै शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताको उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेसलाई त्यसबेलाको लोकतान्त्रिक फोरमको साथ थियो । सो समूह पनि अहिले कांग्रेसमा समाहित हुँदा त्यहाँबाट पनि उसलाई फाइदै पुग्ने देखिन्छ । त्यस बाहेक राप्रपाको सुनिल थापा समूह समेत कांग्रेसमै समायोजन
बारा । बाराको जितपुर सिमरा उपमहानगरका वडा अध्यक्षका प्रत्यासीले मेयर-उपमेयरसहित साझा घर दैलो गर्न थालेका छन। गठबन्धनका मेयर-उपमेयरका उम्मेदवाहरु ५ दलकै प्रत्यासी वडा अध्यक्षहरुले नगरका विभिन्न टोलमा घरदैलो थालेका हुन्।
बारा । “मेयर उपमेयर गठबन्धनलाई अरु मत आफुलाई’ भन्ने नाराका साथ बाराको जितपुर सिमरा उपमहानगरका वडा अध्यक्षका प्रत्यासीले मेयर उपमेयर सहित साझा घर दैलो थालेका छन् । गठबन्धनका मेयर, उपमेयरका
सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको
शनिबार जनकपुरधाममा गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने संविधान जनताको जनप्रतिनिधि बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा रहेको बताउनुभयो ।