३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रेनुलाई भरतपुरको मेयर बनाउन मैले भनेको हुँ : प्रधानमन्त्री देउवा

सभापति देउवाले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताउनुभयो । पार्टीको महाधिवेशन र केन्द्रीय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरेपछि पनि केहीले विरोध गरेको भन्दै

गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट

काठमाडौंमा गठबन्धनले आज चुनावी सभा गर्दै

काठमाडौं । सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौंमा चुनावी सभा गर्ने भएकाे छ । काठमाडौंकाे शान्तिबाटिकामा शुक्रबार दिउँसो १ बजे गठबन्धनले चुनावी सभा गर्ने भएकाे हाे । साे सभालाई शीर्ष नेताहरुले

रेनुको टीमलाई जिताए गठबन्धन १५ वर्ष जान्छ, नत्र दुर्घटना हुन्छ : अध्यक्ष दाहाल

चितवनमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरमा रेनु दाहाललको टीमलाई जिताएमा अहिले भइरहेको गठबन्धन १० देखि १५ वर्षसम्म जाने बताउनुभयो ।

गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने नेपालको दावी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गर्नु भएको छ । चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर

भरतपुरमा गठबन्धनको जित निश्चित भएकाले स्वतन्त्रलाई फकाइरहनु नपर्ने प्रचण्डको भनाई

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गर्नुभएको छ । चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आउनुभएको प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग

गठबन्धनद्वारा बुटवलमा संकल्प पत्र सार्वजनिक

बुटबल । पाँच दलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गर्दै पाँच दलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको

दुवै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

गठबन्धनका कारण निर्वाचनमा महिलाको सहभागिता न्यून

कैलाली । कैलालीमा स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महिला उम्मेदवारको सहभागिता निकै न्यून देखिएकाे छ । अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवारको रजगज भएकाे छ । दलहरुले

तालमेलको मर्मअनुरुप निर्वाचनमा होमिन कार्यकर्तालाई गठबन्धनको निर्देशन

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णयअनुसार गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरुलाई कारबाही गर्ने भएका छन्