३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


गठबन्धनको घोषणापत्र : समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार

काठमाडौं । सत्तारढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको

काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने सिर्जना सिंहको संकल्प

उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । संकल्प पत्र सार्वजनिक गर्दै उहाँले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताउनुभयो । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने

काठमाडाैंकी मेयरकी उम्मेदवार सिर्जना सिंहका ७ संकल्प

‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उहाँले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल

बागी उम्मेदवारी फिर्ता गराउन सात बुँदे निर्देशन, सिट बाँडफाँटबारे अझै समझदारी गर्ने

६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक बुधबारै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूका बिचमा सिट बाँडफाँटको समझदारी गर्ने निर्णयसमेत गरेको छ ।

६० प्रतिशत पालिकामा गठबन्धन भएको माओवादीको दाबी

उहाँले सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचनसम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने

पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।

पोखराको मेयरमा गठबन्धनबाटै दोस्रो बागी

गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।

नुवाकोट सदरमुकाम विदुरमा राजन र सञ्जुबीच प्रतिस्पर्धा

नगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट अम्बिका पौडेल नेपाललाई उठाउँदा गठबन्धनले नेकपा (माओवादी केन्द्र)को तर्फबाट स्वर्गीय पोस्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई उठाउने निर्णय गरेको छ ।

गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन

काठमाडौं । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (साेमबार) बसेको गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा केन्द्रको निर्णय पालना

काभ्रेमा गठबन्धनबीच भागबण्डा मिल्यो

काभ्रे । काभ्रेमा सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट टुंगिएको छ । १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटा, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ स्थानीय तह लिने गरी सहमति