३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


गठबन्धनबाट बाहिरियो जसपा

प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।

२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

समितिले कतिपय जिल्लामा तालमेलबारे छलफल भएको, कतिपय जिल्लामा छलफल नै सुरु नभएको र कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको जनाएको प्रारम्भिक प्रतिवेदन आएको जनाएको छ ।

पाँचदलीय गठबन्धन कुहिएको छ : केपी ओली

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उहाँले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गर्नुभएको छैन ।

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली

उहाँले भन्नुभयो, ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’

गठबन्धनमा चुनावी तालमेलको मोडालिटी कस्तो ?, स्थानीय नेतृत्वले मान्ला केन्द्रको निर्णय ?

संयन्त्रले दलगत बस्तुस्थितिको प्रतिवेदन केन्द्रमा पठाएपछि तालमेलको मोडालिटी तय हुने बताइएको छ । तर ,गठबन्धनमा रहेका दलहरुको आफू अनुकुलको व्याख्याका कारण चुनावी तालमेलको मोडालिटी सहजै टुङ्गिने अवस्था देखिँदैन ।

चितवनको सबै पालिकामा गठबन्धन गर्ने सहमति, महानगरको केन्द्रले टुंग्याउने

केन्द्रको निर्देशन अनुसारनै चितवनमा पनि सोमबार नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बैठक बसेर सात वटै स्थानीय तहदेखि जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय भएको उहाँको भनाइ छ

प्रतिगामीहरुलाई परास्त गर्न गठबन्धन आवश्यक : नेपाल

कैलाली । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका दलहरुलाई हित हुने गरी चुनावी गठबन्धनको तयारी गरिरहेको बताउनुभएको छ । समावजादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँड

गृहमन्त्री खाँडले नेपाली कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा निर्माण गरिएको सावायेत्हाङ पाङभेको मौलिक घरको समेत उद्घाटन गर्नुभएको छ ।

रुपन्देहीमा चुनावी तालमेल गर्न गठबन्धनकाे संयन्त्र गठन

काठमाडौ । सत्ता गठबन्धनमा आवद्ध पाँच दलले रुपन्देहीमा पनि चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा

गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने लोसपाकाे निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको आज (बिहिबार) बसेको बैठकले २०७९