काठमाडौं । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आज (बिहिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रूपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन् ।
बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय सर्वसम्मत् रूपमा गरिएको बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवाले आगामी निर्वाचमा तालमेल गरेर जानु पर्नेमा जोड दिनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा देउवाले सत्ता गठबन्धनमा रहेका
काठमाडौं । आगामी बैशाख ३० गते तय स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रसभित्र सत्तासाझेदार दहरुबीच आगामी निर्वाचनमा गठबन्धनबारे तीब्र मतभेद देखिएको छ । जारी केन्द्रीय समितिको बैठक गठबन्धनबारे दुई
'एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा–गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भन्नुभयो, ‘गत १० वर्षको कांग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर
बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन्
बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।
‘कांग्रेसभित्रको शीर्ष नेतृत्वले एउटाका कुरा गरिरहनुभएको छ’ उहाँले थप्नुभयो, ‘दोस्रो तहका नेताहरूको उत्ताउलो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरूकै नेताले भन्नुहुन्छ ।’