प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उल्लेख गर्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गर्नुभएको छ । आज पर्सा कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगञ्जमा
आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विद्युत प्रसारण लाइन र सडकको पूर्वाधार विकासका लागि संयुक्त राज्य अमेरिकाले दिएको जम्मा ५० करोड डलरको अनुदानका बारेमा सदनबाट अनुमोदन गराउने कुराले नै झण्डै गठबन्धन
संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाउनुभयो ।
हाल नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग र ३० देशमा दूतावास छन् । कुल ३० मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद
काभ्रेको धुलिखेलमा पत्रकारसँग कुराकानीमा नेता सिंहले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने विषय वडातहसम्मको जनताको सुझावमा तय गरिने बताउनुभयो ।
काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक सकिएको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन पनि नभत्किने र एमसीसी पनि पासगर्ने विषयमा छलफल
शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।