थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नुपर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ
काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीलाई लिएर सरकार र सडक दुबैमा देखिएपछि गठबन्धन सरकार संकटमा परेको छ । बिहिबार प्रतिनिधि सभामा अमेरिकी
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य विश्वकर्माले सत्ता गठबन्धनको भविष्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को हातमा रहेको बताउनुभयो ।
दुई दलबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अनुमोदनको सन्दर्भमा छलफल हुनेछ । साथै एमालेको मागको सन्दर्भमा पनि छलफल हुने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।
बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खतरा त बढेकै छ नि, यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै
उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि
जबरजस्ती टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको माओवादी पनि छलफलका लागि टेबुल गर्न लचक देखिएको थियो भने एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्ने तर छलफलका लागि टेबुल गर्ने निर्णय गरेको थियो
ओली संविधान विपरीत हिड्न खोजेको आरोप लगाउँदै उनलाई सत्ताबाट हटाएर गठबन्धनको सरकार बनाएका पाँच दल एमसीसीको विषयमा एक हुन नसक्दा सरकारको चाबी फेरि ओलीको हातमा पुग्ने देखिएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरामा सांसद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको बताउँदै उहाँले आफ्ना निर्णयहरू बारम्बार भनिरहेको बताउनुभयो ।