३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


वर्तमान गठबन्धन राजनीतिक बाध्यताको उपज : मन्त्री झाँक्री

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताउनुभया । एमसीसी जस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि

गठबन्धनको बैठक निष्कर्षविहीन, आइतबार फेरि बैठक बस्ने

सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् । गठबन्धनकाे बिहीबार तीन घण्टा बसेकाे बैठक पनि निष्कर्षविहीन भएकाे थियाे

सत्ता गठबन्धन तीन घण्टे बैठक निष्कर्षविहीन, भोलि १० बजे अर्को बैठक बस्ने

‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’

गठबन्धन बचाउन जोड दिइरहेको छु : अध्यक्ष दाहाल

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताइएको छ ।

तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट

कार्यकर्ता र गठबन्धन पक्षधरकाे चेपुवामा कांग्रेस सभापति देउवा

मुलुकका दुई ठूला कम्युनिष्टबीच गठबन्धन भएपछि नेपाली कांग्रेसले लज्जास्पद् पराजय भोग्नुपर्‍यो । प्रतिनिधिसभाका प्रत्यक्ष १ सय ६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो ।

पाँच दलीय गठबन्धनको बैठक स्थगित

गत मंगलबार बसेको सत्ताधारी समन्वय समितिको बैठकमा माओवादी अध्यक्ष दाहालले एमालेले लगातार संसद अवरोध गरेकाले पहिले संसदीय निर्वाचनको प्रस्ताव राखेको बुझिएको छ ।

सत्ता गठबन्धनद्वारा संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव दर्ता

सरकारका तहहरूबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने संविधानको व्यवस्था भएपनि यसको पालना राम्रोसँग नभएको प्रस्तावमा उल्लेख छ ।

राष्ट्रिय सभामा भागबण्डा मिलाउन सोमबार गठबन्धनको बैठक बस्दै

काठमाडौं, पुष १८ । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । माओवादी केन्द्रको महाधिवेशन

गठबन्धन सरकारले संविधानको रक्षा गरेको छ : मन्त्री कार्की

राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो ।