३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


ओली अझै प्रतिगमनकै बाटोमा हुनुहुन्छ : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।

एमसीसीमा सहमति गरौं, गठबन्धन नतोडौं : डा. भट्टराई

समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा सहमति गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री भएको १२ घण्टामै राजीनामा

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डर्सन नियुक्त हुनुभएको थियो ।

जर्मनीमा १६ वर्षे मर्केल सरकार गिर्दै, नयाँ सरकारका लागि तीन दलको गठबन्धन

नयाँ सरकार गठनका लागि तीन ठूला राजनीतिक दलबीच गठबन्धन बनेसँगै १६ वर्षदेखि सत्तामा रहनुभएका मर्केल सत्ताबाट बाहिरिन लाग्नुभएको हो ।

न्यायालयको विवादले निकास पाउनुपर्ने पाँच दलीय समन्वय समितिको निष्कर्ष

बैठकले राज्यको महत्वपूर्ण अंग न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सम्बन्धित सबैलाई पहलको लागि आग्रह पनि गरेको छ ।

‘सत्ता गठबन्धन चुनावसम्म रहँदैन, पुनः बाम गठबन्धन बन्न सक्छ’

निवर्तमान मुख्यमन्त्री गुरुङले अर्ली इलेक्सनमा गएर मात्र वर्तमान गतिरोधको निकास खोज्न सकिने बताउनुभयो ।

जसपाले चारवटा मन्त्रालय पाउने पक्का, मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।

गठबन्धनका अन्य दलका कारण सरकारले पूर्णता पाएन– डा. कोइराला

नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाउनुभयो ।

सत्तारुढ दलहरुको कार्यदल वैठक बालुवाटारमा जारी, मन्त्रालयको भागवण्डा टुंग्याउने कसरत

काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ

मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने

गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा सहमति जुटेको थियो ।