१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्रदेश–२ मा सेनाले थाल्यो एकीकरण मार्गको खोजी

बारा, मंसिर १५ । नेपाली सेनाले प्रदेश नम्बर–२ मा आधुनिक नेपालको एकीकरणका क्रममा योद्धाहरुले प्रयोग गरेको बाटो, युद्धस्थल, गढीलगायतका एकीकरण मार्गको खोजी थालेको छ । बाराको कलैयास्थित चन्दननाथ गणमा तीन