१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘गणपति’ को गीत ‘ए मेरी आमा’ सार्वजनिक

काठमाडौं। मातातीर्थ औंसीको पूर्वसन्ध्यामा पारेर बुधबार चलचित्र ‘गणपति’ को ‘ए मेरी आमा’ गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित सार्वजनिक गरिएको हो ।

चलचित्र ‘गणपति’ को ‘गाढा भैदियो’ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गाढा भैदियो’ बोलको यो गीत छोटो भर्सनमा सार्वजनिक गरिएको हो । यस

चलचित्र ‘गणपति’ को टिजर सार्वजनिक

काठमाडौं । सबिन अधिकारीद्वारा निर्देशित चलचित्र ‘गणपति’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३७ सेकेण्ड लामो चलचित्रको टिजरमा मुख्य कलाकार मुकुन भुषाल, मेनुका प्रधानको अभिनय रहेको छ ।

प्रदर्शनी मिति तय गर्दै ‘गणपति’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’ को पोस्टर सार्वजनिक भएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो