१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्छ : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयक प्रतिनिधिसभामा वर्षौंदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।