२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दिगो विकास लक्ष्यका साथ संघीय संसद अघि बढेको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताउनुभएको छ । बुधबार एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४७ औं

देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखापरेको गणेश तिमिल्सिनाको भनाई

नवरपरासी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखा पर्न थालेकाले यसलाई रोक्नुपर्ने बताउनु भएको छ । नवलपरासीमा रहेको मुस्लिम संगठन ‘ओल्मा काउन्सिल नेपाल’ ले

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौति र अबको बाटो’

राज्यले धार्मिक आस्थाअनुसार शिक्षा पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले संघीय शिक्षा ऐन संसदमा पेस गरिएको उल्लेख गर्दै

संविधानअनुसार बन्न बाँकी कानूनहरु बनाई संसदमा पेस गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले

दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर

संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकियो, अर्को बैठक १८ गते

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ । मंगलबार अवरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षविहीन बनेको हो । नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने

संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छ : तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरुले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको

संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताउनुभएको छ । सोमबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले

अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो : गणेशप्रसाद तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।