सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा अवस्थित प्राचीन गणेशस्थान उचित संरक्षण र सम्वर्द्धनको अभावका कारण जीर्ण बनेको छ । सुनकोशी नदीको किनारमा रहेको गणेशस्थानमा भाकल र पूजा गरे मनोकांक्षा पूरा