२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


गणेश र गरिमाको अभिनयमा ‘तिम्रै काखमा’

पछिल्लो समयका चर्चित मोडल गरिमा र गणेशले म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् । गीतमा प्रेम र प्रेमबाट प्राप्त हुने ऊर्जालाई सुमधुर शैलीमा प्रस्तुत गरिएको छ ।