बागलुङ । बागलुङको धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ । न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा लगातार उत्कृष्ट अस्पतालको रुपमा देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज