२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति म हैनः अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदमुक्त हुँदा आफू एकदम खुशी भएको बताउनु भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यलयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकारविहीन

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं

काठमाडौं, बैशाख १८ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अलपत्र परेको बेला मुख्यमन्त्री गुरुङ भने काठमाडौं आइपुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएको

गण्डकी प्रदेशका तीन विपक्षी दलद्वारा सुरक्षाको माग

दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्‍यो : रामचन्द्र पौडेल

काठमाडौं, बैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

सांसद् शाहीको विषयमा छानविन गर्न जनमोर्चाद्वारा समिति गठन

यसैबीच जनमोर्चाका कास्की गण्डकी प्रदेश शंकर बरालले बिहीबार बिहान सांसद् शाहीलाई अस्पतालमा भेटेका छन् । टाढैबाट भेटेर बरालले सांसद् शाहीलाई मोबाइल अफ नगर्न भनेका थिए ।

गण्डकी प्रदेशका तीन सांसदमा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको हो । कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

काठमाडौं, बैशाख १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश

गण्डकी प्रदेशसभा विशेष अधिवेशन सोमबार

पोखरा, बैशाख १२ । गण्डकी प्रदेश सभा विशेष अधिवेशन सोमबार सुरु हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि विपक्षी दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन

गण्डकी सरकारको पराकम्प अन्य प्रदेशमा देखिँदै, कुन प्रदेशको सत्ता समीकरण कस्तो ?

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको सत्तासमीकरणमा भने कुनै फेरबदल हुने सम्भावना छैन । ९३ सांसद रहेको प्रदेश १ मा सरकार बनाउन ४७ सांसद चाहिन्छ, जबकी एमालेबाट मुख्यमन्त्री बन्नुभएका

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी

काठमाडांै । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्ने तयारी गरेका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो गण्डकी प्रदेश सरकारलाई