गतवर्ष चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचना बमोजिम बुधबार प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गण्डकीका सर्वसाधारण जनतालाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले
‘विगतदेखि बाँडिदै आएको सांसद विकास कोष जनताले रुचाएको कार्यक्रम हैन,’ संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको संसदीय पत्रकारिता तालिम अवसरमा बोल्दै अर्थमन्त्री बरालले भन्नुभयो, ‘निर्वाचित क्षेत्र पूर्वाधार कार्यक्रम भनिए पनि
बजेटबारे प्रमुख प्रतिपक्षी दल एमालेको टिप्पणीप्रति उहाँले प्रतिपक्षीको कार्य नै सरकारको कामकारबाहीको विरोध गर्नु स्वभाविकै हो भन्दै राम्रा कामको प्रशंसा गर्नुपर्ने संस्कारको विकास गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३
मुख्यमन्त्री पोखरेलले प्रदेशका ८५ वटै पालिकाले लिएको लक्ष्य प्राप्त गर्न सके मात्र प्रदेश समृद्धिको अभियान पुरा हुने बताउनुभयो । सीमित स्रोत साधनको अधिकतम प्रयोगबाट स्थानीय तहले विकासलाई अगाडी बढाउनुपर्ने उहाँको
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको
मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरूको खोनी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजङ्ग केसीले फागुन २६ बाट अधिवेशन सुरु हुने गरि प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिनुभयो । गण्डकीमा असोज ५ गते बजेट अधिवेशन अत्य भएको
मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।