१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ग्यास सिलिण्डर विष्फोटबाट कांग्रेस सांसद भण्डारी गम्भीर घाइते

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएको छ । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारी बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

काठेखोला गाउँपालिका–५ स्थित बिहुँका स्थानीय ईन्द्रबहादुर पुनको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा बस पल्टिँदा १९ जना घाइते, एक जनाको अवस्था गम्भीर (घाइतेको नामावलीसहित)

सिन्धुपालचोक । थुम्पाखरमा भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेमध्ये दोलखाको बलेफी गाँउपालिका–७ का ३७ वर्षीय सिताराम थापाको अवस्था गम्भीर छ । ढाडमा चोट लागेको उहाँलाई

आफ्नो जमीनमा माटो फालेको भदै हँसिया प्रहार, दुई जना गम्भीर घाइते

बझाङ । बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बित्थडचिर–६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन्