२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


नजिर नभएकाले पूर्व प्रधानमन्त्रीद्वयलाई गिरफ्तार नगरिएको गजुरेलको दाबी

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिवोल गजुरेलले पूर्व प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको नजिर नभएकोले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई गिरफ्तार नगरिएको बताउनुभएको