३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


‘सामाजिक सुरक्षा भत्ताले दलित र गरिवबीचको दूरी बढायो, विभेद निम्त्यायो’

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै कडरीयाले सामाजिक सुरक्षा भत्ता दिँदा परिवारको आर्थिक सूचांक हेरेर भत्ता दिनुपर्नेमा जोड दिनुभयो ।